मकवानपुरमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी
मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी भएको छ। राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको…
- २९ आश्विन २०८२, बुधबार