गण्डकी विश्वविद्यालयमा बीआइटीका लागि आवेदन दिने म्याद थप
गण्डकी विश्वविद्यालयले सूचना प्रविधि विषयमा भर्ना हुने अवधि थपेको छ। चार वर्षे ब्याचलर इन इन्फरमेसन टेक्नालोजी (बीआइटी)का लागि आगामी माघ १४सम्म आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ। यसअघि आवेदनको मिति…
- २३ पुष २०७८, शुक्रबार