तस्बिरहरूबाट फिङ्गरप्रिण्ट चोरी हुन सक्ने विज्ञहरूको चेतावनी
सुरक्षा विज्ञहरूले साधारण सेल्फीले फिङ्गरप्रिण्ट (औँलाको छाप) उजागर गर्न सक्ने चेतावनी दिएका छन्। प्रयोगकर्ताको फिङ्गरटिप्स (औंलाको टुप्पो) क्यामराबाट स्पष्ट रूपमा टाढा हुँदा जोखिम सबैभन्दा बढी हुने उल्लेख गरिएको छ। आधुनिक…
- २० जेष्ठ २०८३, बुधबार