६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी
विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बताएका छन्। उनले गत…
- १८ कार्तिक २०८३, बुधबार