अनुसन्धानकर्ताहरूले फेला पारे आईफोनका केही सुरक्षा त्रुटि
प्याराडाइम शिफ्टका अनुसन्धानकर्ताहरूले एप्पलका केही डिभाइसहरूमा रहेका सुरक्षा त्रुटिको विवरण दिने विस्तृत रिपोर्ट प्रकाशित गरेका छन्। यो सुरक्षा मुद्दामा यूएसबी र धेरै एप्पल सिलिकन चिपहरू समावेश छन् र त्यसलाई “यूएसबीलिटर८”…
- ९ असार २०८३, मंगलवार