२.४ अर्ब डलरमा बेलायती सेमिकन्डक्टर कम्पनी अल्फावेभ किन्दै क्वालकम
अमेरिकी चिप निर्माता क्वालकमले सोमबार बेलायती सेमिकन्डक्टर कम्पनी अल्फावेभ खरिद गर्न करिब २.४ अर्ब डलरको सम्झौता गरेको छ। यो सम्झौता कम्पनीको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सुदृढ गर्न गरिएको प्रयासको हिस्सा…
- २७ जेष्ठ २०८२, मंगलवार