जूमले सार्वजनिक गर्यो नयाँ एआई कम्प्यानियन र अवतारसहितका सुविधा
जुमले बुधबार आयोजित ‘जुमटोपिया’ सम्मेलनमा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। यसमा सबैभन्दा प्रमुख रूपमा अद्यावधिक गरिएको एआई कम्प्यानियन सामेल छ, जसले गुगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता अन्य मिटिङ प्लेटफर्ममा…
- ३ आश्विन २०८२, शुक्रबार