ह्वावे नोभा एट एसई र ह्वावे नोभा एट एसई हाई एडिसन सार्वजनिक, यस्तो छ विशेषताहरु
ह्वावे नोभा एट एसई चीनमा ह्वावे नोभा एट सिरिजको पहिलो फोनको रूप मा लन्च भएको छ। यो ह्वावे नोभा ७ एसईको उत्तराधिकारी हो, जुन यस वर्ष अप्रिलमा सुरू गरिएको थियो।…
- २१ कार्तिक २०७७, शुक्रबार