दुई दशकपछि नोकियाको ६३१० फिचर फोन नयाँ डिजाइनमा, सी३० का साथै टीडब्लूएस इयरबड घोषणा
एचएमडी ग्लोबलले एक्सआर२० बाहेक अन्य दुई ओटा फोन ६३१० तथा सी३०को घोषणा गरेको छ। यीमध्ये ६३१० धेरै अगाडि आएको क्लासिक फोन ६३१० कै नयाँ रुप हो भने सी३० चाहिँ सस्तो…
- १२ श्रावण २०७८, मंगलवार