सात महिनामा नेपालमा १४ अर्ब ७५ करोडमाथिको विद्युतीय चारपाङ्रे सवारी आयात
माघ महिनासम्ममा नेपालमा १४ अर्ब ७५ करोड रुपैयाँ हाराहारीको ६ हजार २५६ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को…
- ११ फाल्गुन २०८१, आईतवार