आज साँझ स्वास्थ्य बीमाको सूचना प्रणाली अवरुद्ध हुने
सर्भर पुनर्स्थापना गर्नुपर्ने भएका कारण आज साँझ ६ बजेदेखि स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ। बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको…
- २५ बैशाख २०८३, शुक्रबार