सूचना प्रविधि सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत र स्वेट इक्विटीमा लाग्ने करमा शतप्रतिशत छुट
सरकारले सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनको रुपमा अगाडि बढाउन यस्तो सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष…
- १५ जेष्ठ २०८३, शुक्रबार