गोकुल बास्काेटाको ट्विट- नैतिकताको आधारमा राजीनामा दिएँ
काठमाडौं । राजीनामा दिएका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेको हुँदा राजीनामा दिएको बताएका छन्। उनले आफ्नो ट्विटर एकाउन्टबाट नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजीनामा…
- ८ फाल्गुन २०७६, बिहीबार