नेपालको पहिलो सुपर वालेट सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि
आइएमई खल्ती लिमिटेडले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई…
- २९ बैशाख २०८३, मंगलवार