सामसङको ग्यालेक्सी ‘एफ’ सिरिजको पहिलो स्मार्टफोन एफ४१ लन्च
दक्षिण कोरियाली टेक कम्पनी सामसङले ग्यालेक्सी एफ सिरिजको पहिलो स्मार्टफोन एफ४१ लन्च गरेको छ । कम्पनीले एफ४१लाई भारतमा कम्पनीको नयाँ ग्यालेक्सी एफ सीरिजको पहिलो मोडेलको रूपमा ल्याएको हो। नयाँ सामसङ…
- २३ आश्विन २०७७, शुक्रबार