भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामरा’का निगरानीमा
भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ ओटा नयाँ सिसी क्यामरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको…
- २८ आश्विन २०८३, बुधबार