नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड पाइने, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्याइदिने
सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा…
- २८ आश्विन २०८३, बुधबार