सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान
छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) ले सन् २०४० सम्म विश्व अर्थतन्त्रमा थप १.२४ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने एक अध्ययनले देखाएको छ। मोबाइल सञ्चालकहरूको विश्वव्यापी संस्था जीएसएमएको प्रतिवेदनअनुसार सिक्सजी…
- २० कार्तिक २०८३, शुक्रबार