सिंगापुर एअरलाइन्सका ५ लाख ८० हजार यात्रुहरुको विवरण चोरी
सिंगापुर एअरलाइन्सले आफ्ना ५ लाख ८० हजार यात्रुहरुको विवरण चोरी भएको छ। एअरलाइन्सका अनुसार यस घटनाबाट क्रिशफ्लायर तथा पीपीएस मेम्बरसहित गरी ५ लाख ८० हजार जना प्रभावित भएका छन्। सञ्चारमाध्यममा…
- २१ फाल्गुन २०७७, शुक्रबार