भारतमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन माग गर्दै अदालतमा मुद्दा
भारतमा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दर्ता गरिएको छ। उजुरीमा बालबालिकालाई हानिकारक अनलाइन सामग्री र डिजिटल लतबाट जोगाउन कानुनी…
- १९ श्रावण २०८३, मंगलवार