सामसङ ग्यालेक्सी एफ१३ भारतमा सार्वजनिक हुँदै
सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एफ१३ आज (बुधबार) भारतमा सार्वजनिक हुने भएको छ। फोन ब्ल्यू, ग्रिन र पिंक कलर विकल्पमा उपलब्ध हुने डीएनएइन्डियाले उल्लेख गरेको छ। कम्पनीले फोन सार्वजनिक गर्नु पूर्व…
- ८ असार २०७९, बुधबार