अष्ट्रेलियाले पारित गर्यो साइबर सुरक्षा कानुन, प्रविधि कम्पनीलाई अर्बौ जरिवाना हुन सक्ने
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले साइबर सुरक्षा कानुनअनुसार अनलाइनमा प्रयोगकर्तालाई हानिकारक सामग्रीबाट सुरक्षित राख्न असफल भए प्रविधि क्षेत्रका ठूला कम्पनी अर्बौ डलर जरिवाना तिर्न पर्ने हुन सक्ने बताएका छन्। सामाजिक सञ्जाल…
- ११ मंसिर २०८३, शुक्रबार