इकमर्स प्लेटफर्म बिजबजारको आधिकारीक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब
‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ भर्खरै सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेटफर्मको बागमती विशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाहरू) को आधिकारीक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब प्रा.लि.…
- ९ माघ २०७८, आईतवार