शाओमी इन्डियाका मुरलीकृष्णन यस वर्षको अन्त्यसम्म मात्र कम्पनीको अध्यक्ष पदमा रहने
शाओमी इण्डियाले वर्तमान अध्यक्ष मुरलीकृष्णन बी. यो वर्षको अन्त्यसम्म मात्रै आफ्नो पदमा कार्यरत रहने भएका छन्। प्राज्ञिक अनुसन्धान प्रतिको लगावका कारण उनले यो वर्षको अन्त्यसम्म मात्रै कम्पनीमा काम गर्ने कम्पनीले…
- २८ कार्तिक २०८१, बुधबार