ऐनाले वाई–फाईको सिग्नल किन सुस्त बनाउँछ? यस्तो छ कारण
घरमा तिव्र गतिको इन्टरनेट भएतापनि कुनै कोठाहरूमा सिग्नल कमजोर हुने गर्दछन्। यस्तो अवस्थामा समस्या इन्टरनेटको नभई राउटरको स्थान हुन सक्छ। साथै राउटरको छेउमा ऐना रहेको खण्डमा वाई–फाई सिग्नल थप सुस्त…
- १६ बैशाख २०८३, बुधबार