वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व अभियान: ‘आई जात्रा’ कार्यक्रम सिमराको विद्यालयमा सम्पन्न
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदआउट बोर्डर्ससँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘आई जात्रा (I Jatra)’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी…
- १४ फाल्गुन २०८२, बिहीबार