सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप
तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ। जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो। ‘दृष्टिविहीन सोलुमाया…
- १२ आश्विन २०८२, आईतवार