एक लाख ७५ हजार लाईसेन्स कार्ड छापिएर आएपछि यातायात व्यवस्था कार्यालय भक्तपुरमा सेवाग्राहीको लामो लाइन
भक्तपुर स्थित राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालयमा बिहान ८ बजेदेखिनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको सेवाग्राहीहरुको भिड लागेको छ। चार बर्षदेखि रोकिएका लाइसेन्स कार्डहरु छापिएर आएपछि सो कार्ड लिन…
- ९ बैशाख २०८३, बुधबार