र्यापिड टेकले गर्यो नौ ईआरपी कम्पनीसँग साझेदारी
र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा एकीकृत गर्न नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ। र्यापिड टेकले आईएमएस, स्वस्तिक, सीएमटी बोस, रेस्ट्रोएक्स, सिनर्जी टेक , इन्फिकेयर,…
- २६ आश्विन २०८३, सोमबार