स्पेनले एआई अनुसन्धान परियोजनाहरूमा १२ करोड युरो लगानी गर्ने
स्पेनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धान परियोजनाहरूमा १२ करोड युरो लगानी गर्ने भएको छ। स्पेनको डिजिटल रूपान्तरण मन्त्रालय र विज्ञान, नवप्रवर्तन र विश्वविद्यालय मन्त्रालयले चार सार्वजनिक संस्थाहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा…
- २७ चैत्र २०८१, बुधबार