राहदानी आवेदनको अनलाइन स्लट अबदेखि दिउँसो ३ बजे खुल्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानी आवेदनका लागि अनलाइन स्लट खुल्ने समय परिवर्तन गरेको छ। कार्यालयले सूचना जारी गर्दै यसअघि प्रत्येक दिन दिउँसो ३ः३० बजे खुल्दै आएको राहदानी आवेदनको अनलाइन स्लट…
- १९ कार्तिक २०८३, बिहीबार