गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली कार्यान्वयनलाई एक महिनाका लागि स्थगित गरेको छ। मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई…
- २० जेष्ठ २०८२, मंगलवार