भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सयौं गाडीहरु बगायो, रसुवा भन्सार यार्डबाटै ३ सय गाडी बगाएको अनुमान
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट नेपाल भित्रिएर भन्सार यार्डमा रहेका र बाटोमा रहेका सयौं गाडीहरु समेत बगाएको अनुमान गरिएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाकाअनुसार भन्सारमा…
- १० भाद्र २०८३, बुधबार