मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भिडियो कल र भ्वाइस च्याट सुविधा
मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। मेटाले गत सेप्टेम्बरमा आयोजना गरेको…
- २१ कार्तिक २०८३, शनिबार