‘मेदी प्रहरी’ भएको भन्दै टिकटकमा भाइरल भएका युवक म्यादी प्रहरी नभएको खुलासा
केही दिनयता म्यादी प्रहरीको पोशाकमा ‘तेरो दाई मेदि भैसक्या छ, केटा हो जे मन लाग्छ नडराई गर…’ भन्दै टिकटकमा भाइरल भएका युवक म्यादी प्रहरी नभएको खुलेको छ। भाइरल भएको भिडियोमा…
- २१ बैशाख २०७९, बुधबार