धौलागिरी यातायातद्धारा अनलाईन टिकटिङ सेवा शुरु, यात्रुले काउन्टरमा धाउन नपर्ने
काठमाडौ । प्रदेश नं.४ स्थित धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने…
- १६ मंसिर २०७५, आईतवार