काठमाडौं महानगरको सिप मेलामा ‘मोबाइल रिपेयरिङ’ को तालिम थप
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’मा मोवाइल रिपेयरिङको अत्याधिक माग आएपछि तालिम थप गरिएको छ। यस्तै टेलरिङ (ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य…
- २४ बैशाख २०८१, सोमबार