‘नेपालको रोड टू फाइभजी’ योजनाको मस्यौदा सार्वजनिक, सन् २०३५ सम्ममा देशभर फाइभजी कभरेज गराउने लक्ष्य
नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड टू फाइभजी)’ को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर सल्लाह सुझाव पठाउन सम्बन्धित सबैमा आग्रह गरेको छ। “उक्त मार्गचित्र/योजना उपर कुनै राय सुझाव…
- २५ श्रावण २०८३, सोमबार