बाटोमा हिँड्दा मोबाइल फोन निरन्तर प्रयोग गर्नेहरुका लागि छुट्टै फुटपाथ
काठमाडौं । तपाईँ हामीमध्ये अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरु बाटोमा हिँड्दा पनि मोबाइल फोन चलाईरहेका हुन्छौं । बाटोमा हिँड्दा अधिकांशले टेक्स्ट म्यासेज गर्ने वा विभिन्न किसिमका सामाजिक संजालहरुमा एक्टिभ हुने गर्दछन्…
- १ असार २०७५, शुक्रबार