मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा
फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन गरेको र त्यसका कारण मानसिक स्वास्थ्य समस्या तथा खानपानसम्बन्धी विकार उत्पन्न भएको आरोप लगाउने एक किशोरीसँग मेटा प्लेटफर्म्सले मुद्दा मिलाएको छ। किशोरीका वकिलहरूले…
- १६ कार्तिक २०८३, सोमबार