माइक्रोसफ्ट कर्पले अमेरिकी सेनालाई अग्मेन्टेड रियालिटी हेडसेट बेच्ने
माइक्रोसफ्ट कर्पले अमेरिकी सेनालाई आफ्नो होलोलेन्स उत्पादनमा आधारित अग्मेन्टेड रियालिटी हेडसेट बेच्ने डिल जितेको छ । कम्पनीको सो हेडसेट अजुर क्लाउड कम्प्युटिङ्ग सेवाहरूको समर्थनका साथमा काम गर्दछ। माइक्रोसफ्ले यो सम्झौताअन्तरगत…
- १९ चैत्र २०७७, बिहीबार