महालक्ष्मी विकास बैंकले ल्यायो “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना
महालक्ष्मी विकास बैंकले २७ औं बार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ…
- ७ जेष्ठ २०७८, शुक्रबार