मलेसियाको राष्ट्रिय फाइभजी नेटवर्क अब टेलिकम कम्पनीहरूको हातमा, सरकारले बेच्यो सबै शेयर
मलेसियाका टेलिकम कम्पनीहरूले राष्ट्रिय फाइभजी नेटवर्क आफ्नो नियन्त्रणमा लिएका छन्। मलेसिया सरकारले देशको साझा फाइभजी होलसेल नेटवर्कमा रहेको आफ्नो सेयर मोबाइल अपरेटरहरूलाई बेचेर यस परियोजनाबाट लगभग पूर्ण रूपमा बाहिरिएको छ।…
- २८ फाल्गुन २०८२, बिहीबार