भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीहरुद्वारा रु ३३ लाख ५० हजार सहयोग
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारी कर्मचारी र एनसेल कर्मचारी ट्रेड युनियनले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका…
- ३१ भाद्र २०८३, बुधबार