‘क्रिप्टो विन्टर’ को बहस चलिरहँदा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य जनवरीयताकै उच्च विन्दुमा
सोमबार बिटक्वाइनको मूल्य ८६,००० डलरभन्दा माथि पुगेको छ र पछिल्ला केही दिनयता यस क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र वृद्धि जारी छ। ‘क्वाइनमेट्रिक्स’ का अनुसार, बिटक्वाइन करिब ५.८ प्रतिशतले बढेर ८५,८६३.४० डलरमा कारोबार…
- ६ आश्विन २०८३, मंगलवार