महालेखापरीक्षकको प्रतिवेदन- फ्रिक्वेन्सी दस्तुर बापत ७३ करोड ४४ लाख नतिर्ने सेवा प्रदायकबाट जरिवानासहित असुल गर
महालेखापरीक्षक कार्यालय को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार एक दूरसञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत रु.७३ करोड ४४ लाख दाखिला गर्न बाँकी देखिएकोले जरिवानासहित असुल गर्न भनिएको छ।…
- १ जेष्ठ २०८३, शुक्रबार