सामसङद्वारा एसआईडी २०२१ इभेन्ट अगावै थुप्रै फोल्डेबल डिभाइसको प्रदर्शन
सामसङ डिस्प्लेले एसआईडी इभेन्टअगावै आफ्ना थुप्रै आउँदै गरेका फोल्डेबल ओएलईडी स्क्रीन प्यानलहरु प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा कम्पनीको एस-फोल्डेबल प्यानल, स्लाइड प्यानल साथै ल्यापटपका लागि क्यामरा सहितका ठूला स्क्रीन प्यानल…
- ४ जेष्ठ २०७८, मंगलवार