मेटाले फेसबुक र इन्स्टाग्रामका लागि नयाँ सेफ्टी फिचरहरुको साथ फेसियल रिकग्निसन फिर्ता ल्याउँदै
मेटाले फेसबुकको “फेस रिकग्निसन” प्रणाली बन्द गरेको तीन वर्षभन्दा बढी समयपछि आफ्नो एपहरूमा फेसियल रिकग्निसन टेक ल्याउने भएको छ। प्रविधिको विरूद्ध व्यापक प्रतिक्रियाको बीचमा मेटाले फेसियल रिकग्निसन टेक ल्याउन लागेको…
- ८ कार्तिक २०८१, बिहीबार