काठमाडौं महानगरकी उपमेयर डङ्गोलले आफ्नो फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा दिइन् उजुरी
काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा उजुरी दिएकी छिन्। केही दिनअघि एआईको प्रयोग गरी बनाइएको डीपफेक भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको…
- ३१ श्रावण २०८१, बिहीबार