तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले…
- ६ भाद्र २०८१, बिहीबार